नियम
२ व्यावसायिक आचरण पालना नगरेको मानिने
दर्तावाला फार्मेसी व्यवसायीले नियम ३.१ बमोजिम निर्धारित आचारसंहिताको पालन नगरेमा व्यावसायिक आचरण पालना नगरेको मानिनेछ ।